घरबेटीहरुलाई सरकारको आग्रह

काठमाडौं । सरकारले डेरावाललाई बस्न नदिएर मानवीयता नगुमाउन घरबेटीहरुलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले बाहिरबाट आउने तथा काममा जानेलाई पिसिआर गर्नै पर्छ भनेर दबाब नदिन आग्रह गरेका हुन । पैसा तिरेर घरको गुजारा चलाइदिने डेरावाललाई अपमान भन्दा परिवारको सदस्यको व्यवहार गर्न पनि गौतमले अपिल … Continue reading घरबेटीहरुलाई सरकारको आग्रह